२२ बैशाख २०८१, शनिबार

Tag: सङ्कलन

प्रदेश सञ्चित कोषमा सङ्कलन भएन लक्ष्यअनुसार रकम

काभ्रेपलाञ्चोक । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो । वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अनुसार चालू आर्थिक