१४ बैशाख २०८१, शुक्रबार

Tag: सगरमाथा

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि SAGARMATHA नै राख्न सुझाव

काठमाडौँ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले हिजो यहाँ आयोजना