१३ बैशाख २०८१, बिहिबार

यस्तो देखियो हेर्नुहोस् नेपाल अन्तरिक्षबाट (फोटो फिचर)


अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट देखिएको नेपाल

काठमाडौँ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सुन्दर हाम्रो देश नेपाल अन्तरिक्षवाट कस्तो देखिएला ? कल्पना गर्नुहोस् त । तर अव तपाईले कल्पना गरेर टोलाएर बस्नु पर्दैन । तपाईको यो कल्पना अव यथार्थमा परिणत भएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाल अत्यन्तै सुन्दर देखिदो रहेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाका केही तस्वीरहरूले सार्वजनिक गरेको छ; जुन तस्वीरहरु तल प्रस्तुत गरिएको छ ।

उत्तरी पाकिस्तानको २६३ माईलमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट चीनलाई भारत र नेपाललाई अलग गर्ने हिमालयको देखिएको तस्वीर
नेपाल अन्तरिक्षबाट
२५६ माईलमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट देखिएको नेपाल, भारत र चीनको तस्वीर
नेपाल अन्तरिक्षबाट
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट देखिएको सगरमाथाको तस्वीर
अन्तरिक्षबाट सेती नदीमा आएको पहिरो
अन्तरिक्षबाट देखिएको सेती नदीमा आएको पहिरोको तस्वीर
अन्तरिक्षबाट सेती नदीमा आएको बाढीले सिर्जना गरेको प्रकोप
अन्तरिक्षबाट देखिएको सेती नदीमा आएको बाढीले सिर्जना गरेको प्रकोपको तस्वीर
अन्तरिक्षबाट सगरमाथा र कंचनजघा हिमाल
अन्तरिक्षबाट देखिएको सगरमाथा र कंचनजघा हिमालको तस्वीर
अन्तरिक्षबाट सगरमाथा र ल्होत्से हिमाल
अन्तरिक्षबाट देखिएको सगरमाथा र ल्होत्से हिमालको तस्वीर
अन्तरिक्षबाट देखिएको कंचनजघा हिमाल
अन्तरिक्षबाट देखिएको कंचनजघा हिमालको तस्वीर
अन्तरिक्षबाट सगरमाथा र मकालु हिमाल
अन्तरिक्षबाट देखिएको सगरमाथा र मकालु हिमालको तस्वीर
अन्तरिक्षबाट नेपाल
अन्तरिक्षबाट देखिएको धवलागिरी हिमालको तस्वीर

तस्वीर सौजन्य : नासा र अन्य एजेन्सीहरु 
स्रोत : अमेरिकी राजदुतावास, नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !