९ जेष्ठ २०८१, बुधबार

Tag: संसद् अवरोध जारी

एमालेले आज पनि संसद् अवरोध जारी राख्ने

काठमाडौं । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध जारी राख्ने दावी गरेका छन् । नेम्वाङले आजको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरिने बताए । नेम्वाङले भने, “संसद्मा हामीले उठाएको माग पूरा भएको छैन । अवरोध जारी राख्छौँ । प्रधानमन्त्रीले