१४ बैशाख २०८१, शुक्रबार

Tag: संसदीय सुनुवाइ समितिको बैठक

प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको बैठक कोरम नपुगेर स्थगित भएको स्रोतले बतायो। स्रोतका अनुसार कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको