२१ बैशाख २०८१, शुक्रबार

Tag: संसदीय व्यवस्थाका नै कलंक

अग्‍नि सापकोटा संसदीय व्यवस्थाका नै कलंक भएको ओलीको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा अहिलेको संसदीय व्यवस्थाका नै कलंक भएको ओलीको आरोप लगाएका छन् । आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै