५ जेष्ठ २०८१, शनिबार

Tag: संसदीय गतिविधि

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुख घिमिरेको विश्वास

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश