१४ बैशाख २०८१, शुक्रबार

Tag: संसदमा छलफल

नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल सुरु हुँदै

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित