२१ बैशाख २०८१, शुक्रबार

Tag: संसदको दुवै सदन

अर्थमन्त्री शर्माद्वारा संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री शर्माले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आयव्यय प्रस्तुत जारी