२४ बैशाख २०८१, सोमबार

Tag: संशोधन गरिँदै

गण्डकी प्रदेशमा विनियोजन ऐन संशोधन गरिँदै

गण्डकी । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च