२५ बैशाख २०८१, मंगलबार

Tag: संविधानको पूर्ण पालना

संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताएका छन् । संविधान दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले संविधान पालनमा केही चुनौतीहरु देखापरे तापनि संविधानको कार्यान्वयनमा