२० बैशाख २०८१, बिहिबार

Tag: संविधानअनुसार

संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै उनले स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने बताएका हुन् । महामन्त्री थापा भने सरकारले