४ जेष्ठ २०८१, शुक्रबार

Tag: संयुक्त राष्ट्रसंघको ७६औँ महासभा

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किएका हुन् । राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन मन्त्री डा. खड्का यही असोज ६ गते न्युयोर्क गएका थिए ।