४ जेष्ठ २०८१, शुक्रबार

Tag: संयुक्त राष्ट्रसंघका महासचिव

इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख