१९ बैशाख २०८१, बुधबार

Tag: संयन्त्र

काङ्ग्रेस बैठक : गठबन्धनका लागि संयन्त्र बनाउने कोशिश

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल जारी छ। गठबन्धन गर्नुपर्ने पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको एक नेताले जानकारी