१९ बैशाख २०८१, बुधबार

Tag: संघीय व्यवस्था

‘संघीयता विरोधीले नै संघीय व्यवस्थामा हालीमुहाली गरिरहे’

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयता विरोधीहरुले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएका छन् । वाइसीएल नेपाल भक्तपुरको आज प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना दलले