२२ बैशाख २०८१, शनिबार

Tag: संघीय परिषद अध्यक्ष

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सो कुरा बताएका हुन् । साथै उनले राजतन्त्र