१० जेष्ठ २०८१, बिहिबार

Tag: संघीयताको खारेज

संघीयताको खारेज गर्नुपर्छ, सरकारलाई हटाउने योजना छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता शब्द हटाउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राख्दै वर्तमान सरकारलाई सरकारलाई हटाउने योजना रहेको खुलासा पनि