१० जेष्ठ २०८१, बिहिबार

Tag: संगम लामिछाने

गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरी’ को भिडियो सार्वजनिक

काठमाडा । लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ । लामिछाने र बद्री सापकोटाको स्वर रहेको ‘ए गौरी’ बोलको दोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ