२४ बैशाख २०८१, सोमबार

Tag: संक्रमण रोग ऐन

के छ संक्रमण रोग ऐनमा लकडाउन उल्लंघन गरे वा क्‍वारेन्टाइनमा नबसे ?

चैत १६, काठमाडौं । नेपाल सरकारले क्‍वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो । बैठकले सरकारले तोकेको मापदण्ड अनुरुप क्‍वारेन्टाइन निर्माण