२५ बैशाख २०८१, मंगलबार

Tag: ष्ट्रपति भण्डारी

यस्तो छ राष्ट्रपति भण्डारीले जारी गरेको संवैधानिक परिषद्‍ सम्बन्धी नयाँ अध्यादेश (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् । संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरिएको