२३ बैशाख २०८१, आइतबार

Tag: श्वासप्रश्वास प्रणाली

के हो नोवेल कोरोना भाइरस ? यसका लक्षणहरु र जोगिने उपायहरु

चीनको उहान शहरबाट फैलिएर महामारीको रुपमा आतंक मच्चाइरहेको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखापरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो । श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै