१८ बैशाख २०८१, मंगलबार

Tag: श्वास

यदि तपाईलाई राती सुत्ने बेलामा श्वास फेर्न अप्ठयारो हुन्छ भने यो रोगको लक्षण हो

एजेन्सी, दमको समस्या छ भने हरेक रात निदाउन निकै अप्ठयारो हुन्छ । अझै कतिपयमा त रातको समयमा दम बढ्ने हुन्छ । खोकी लाग्ने, श्वासप्रश्वासमा गह्रो हुने, हाच्छ्यू आउने, चिटचिट हुने हुन्छ । यो समस्याको छिट्टै नै उपचार गर्नुपर्छ । सुत्ने