२५ बैशाख २०८१, मंगलबार

Tag: श्रृङ्गेश्वर

पर्यटकको पर्खाइमा गुल्मीको श्रृङ्गेश्वर मन्दिर

तम्घास । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल श्रृङ्गेश्वर मन्दिर क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । प्रचार प्रसारको अभावमा मन्दिर आझेलमा पर्न जाँदा उल्लेखनीय चहल-पहल नभएको जनाइएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ श्रृङ्गस्थित सो मन्दिर करिब