२० बैशाख २०८१, बिहिबार

Tag: श्रीकृष्ण लुईंटेल

बोकेदारीको “स्टाइल मारेलु” बोलको भोजपुरी गीत सार्वजनिक (भिडियोसहित)

१७ असोज, काठमाडौं  । हाँस्य विधाका चर्चित गायक श्रीकृष्ण लुईंटेल (बोकेदारी) भोजपुरी गीत “स्टाइल मारेलु” का साथ देखा परेका छन् । सामाजिक सचेतनामूलक धेरै गीतहरुमा पनि आवाज दिईसकेका गायक लुईंटेलको यो गीत भोजपुरी शैली भएपनि संदेशमुलक रहेको छ । “स्टाइल मारेलु” मा