२२ बैशाख २०८१, शनिबार

Tag: श्याम शर्मा

बागलुङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ३ घाइते

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा १८ च ५६७७ नम्वरको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका