११ जेष्ठ २०८१, शुक्रबार

Tag: शौरभ उप्रेती

शौरभको हत्या गरिएको आफन्तले दाबी

१ असोज, काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अध्ययनरत शौरभ उप्रेतीको हत्या गरिएको आफन्तले दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रहरीले अपराधीलाई उन्मुक्ति दिएको र प्रमाण नष्ट गरेको दाबी गरेको छ । मृतकका बुबा अर्जुन उप्रेतीले