२१ बैशाख २०८१, शुक्रबार

Tag: शैक्षिक क्षेत्रमा नमुना

शैक्षिक क्षेत्रमा नमुना बन्यो पाल्पाको ‘रामतुलसी मावि’

रामपुर । रामतुलसी माध्यमिक विद्यालय शैक्षिक तथा भौतिक विकासमा अब्बल विद्यालय बनेको छ । पाल्पा जिल्लामै सामुदायिक विद्यालयअन्तर्गत रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा रहेको यस विद्यालयले अहिले प्रविधिमैत्री शिक्षामा जोड दिन थालेकाले आकर्षण बढेको हो । अहिले संस्थागत विद्यालय छाडेर