२४ बैशाख २०८१, सोमबार

Tag: शैक्षिक कर्जा

प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा पाइने

११ असोज, काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।