१४ बैशाख २०८१, शुक्रबार

Tag: शेयर मूल्य

धितोपत्र बोर्डले भन्यो, ‘५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल’

काठमाडौँ । मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको