२२ बैशाख २०८१, शनिबार

Tag: शुल्क लिने निर्णय

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति : जनताको माग अनुसार नै शुल्क लिने निर्णय

काठमाडौं, कार्तिक ५ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचार लगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र माग अनुसार सो कदम चालिएको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा