२४ बैशाख २०८१, सोमबार

Tag: शुभ संकेत

कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो, यो शुभ संकेत होइन : कमल थापा

काठमाडौं ‍। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिडेकोले यो शुभ संकेत नभएको बताएका छन । आज बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालको संविधानको धारा ७६ (५)