२० बैशाख २०८१, बिहिबार

Tag: शुभ कार्यहरु

मलमासमा शुभ कार्यहरु गर्न नहुने

चितवन, १ असोज । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न