२५ बैशाख २०८१, मंगलबार

Tag: शुक्र ग्रह

कुण्डलीमा शुक्र ग्रहको कम्जोर भएमा के हुन्छ ? यस्तो बलियो बनाउने उपाय

काठमाडौँ । शुक्र ग्रहलाई वैदिक ज्योतिषमा प्रेम तथा सुखको कारक मानिन्छ । शुक्र ग्रहलाई काम तथा सुखको कारक ग्रह मानिन्छ । कुण्डलीमा शुक्रको स्थितिको विचार गरेर नै ज्योतिषले जातकको सुख तथा सम्पन्नता र प्रेमको गणना वा विचार गर्छन् । जातकको