१४ बैशाख २०८१, शुक्रबार

Tag: शुक्रराज ट्रपिकल अस्पताल

नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित भेटिए

चैत १२, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । यससँगै कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला