२४ बैशाख २०८१, सोमबार

Tag: शुक्रबार र शनिबार

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय

२७ चैत, काठमाडौं । नेपाल सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका नेपालीहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने भएको छ । आज बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले भोलि र पर्सि बाहिर जान दिने