१० जेष्ठ २०८१, बिहिबार

Tag: शीर्ष नेताबीच छलफल

सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल

काठमाडौँ । संसद्मा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गरेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज