२१ बैशाख २०८१, शुक्रबार

Tag: शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । काँग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेका छन्