२४ बैशाख २०८१, सोमबार

Tag: शीतल निवास छोड्ने

निवर्तमान राष्ट्रपति भण्डारीले आजै शीतल निवास छोड्ने

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल हिजोदेखि सकिएको छ । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो चरणको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएको हो । कार्यकाल सकिएपछि निवर्तमान राष्ट्रपति भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण समारोहमा सहभागी भएर शीतलनिवास छाडने तयारीमा