१४ बैशाख २०८१, शुक्रबार

Tag: शीतल निवासमा भेटवार्ता

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ