२१ बैशाख २०८१, शुक्रबार

Tag: शिव खकुरेल

नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । एक नेताका अनुसार मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय,