२३ बैशाख २०८१, आइतबार

Tag: शिरोधारा

स्वास्थ्यको लागि शिरोधारा लिनुका फाइदाहरू

शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने लोकप्रिय सुख चिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो । रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दुध, मोहि, , वा