१४ बैशाख २०८१, शुक्रबार

Tag: शितलनिवास

राजीनामा दिन चौतर्फी दवाव बढिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न किन पुगे शितलनिवास ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् । आज बिहीवार साँझ ओली शितलनिवास पुगेका गएका हुन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो पहिलो भेटवार्ता हो । गत पुस ५ गते प्रधानमन्त्री