२२ बैशाख २०८१, शनिबार

Tag: शिक्षा ऐन संशोधन

आफ्नै पार्टीका मन्त्री विरुद्ध विद्यार्थी आन्दोलनमा

भाद्र २१, २०७४, काठमाडौ । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको सत्ताधारी दल काँग्रेसकै भातृ संगठनका विद्यार्थीले विरोध गरेका छन् । परीक्षामा फेल भएपनि आर्थिक सुविधा र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने