२२ बैशाख २०८१, शनिबार

Tag: शिक्षालाई उत्पादनमुखी

शिक्षालाई उत्पादनमुखी बनाउन सीप र आर्थिक विकाससँग जोडौं : प्रचण्ड

महोत्तरी । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई उत्पादनमुखी बनाउन सीप र आर्थिक विकाससँग जोड्नु पर्ने बताएका छन् । आज सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले