४ जेष्ठ २०८१, शुक्रबार

Tag: शारदाप्रसाद अधिकारी

घरबेटीसँग अनावश्यक नाम जोडियो, नयाँ घर खोज्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नाम अनावश्यक रुपमा घरबेटीसँग जोडेकोमा गुनासो गरेका छन् । पछिल्लो समय विभिन्न ठेक्का समयमा पूरा नगरेको र राम्रो काम नगरेको भन्दै प्रचण्डका घरबेटी शारदाप्रसाद