२१ बैशाख २०८१, शुक्रबार

Tag: शान्तिपूर्ण र उत्साहजनक

निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भयो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई