२६ बैशाख २०८१, बुधबार

Tag: शव ललितपुरमा भेटियो

भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो

भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिका-१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । बिहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा