११ जेष्ठ २०८१, शुक्रबार

Tag: शववाहनको व्यवस्था

बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था

बैतडी । यहाँ पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करीब साढे रु १२ लाखको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो ।