२२ बैशाख २०८१, शनिबार

Tag: शवदाह सेवा

पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा

काठमाडौँ, १७ चैत । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा शुरु गरेको छ । पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई